चलचित्र शिरफुलको शीर्षगीत सार्वजनिक

काठमाण्डौ । निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङ ले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी … Continue reading चलचित्र शिरफुलको शीर्षगीत सार्वजनिक